Logo

संसदमा रमिता : कांग्रेसको नाराबाजी बीच प्रधानमन्त्रीले विश्वासको मत प्रस्ताव पेश गरे

संसदमा रमिता : कांग्रेसको नाराबाजी बीच प्रधानमन्त्रीले विश्वासको मत प्रस्ताव पेश गरे



काठमाडौँ । प्रधिनिधि सभाको बैठक कांग्रेसको अवरोधका बीच संचालन गरिएको छ ।

बैठक शुरु हुना साथ कांग्रेसले नाराबाजी शुरु गरेपछि सभामुखले मर्यादापालक लगाएर बैठक संचालन गरेका हुन् ।

उनले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्न सभामुखले मर्यादापालकको प्रयोग गरेर प्रधानमन्त्रीलाई रोष्टममा बोलाएका थिए । कांग्रेस सांसदको नाराबाजी सहित प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्रस्ताव पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL