काठमाडौं । समुद्रमा संचालन हुने पानीजहाज नेपालमै दर्ता गर्ने प्रवन्ध मिलाउने सरकारले घोषणा गरेको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुने । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले ‘अब समुद्रमा संचालन हुने पानीजहाजलाई पनि नेपालमा दर्ता गर्ने प्रवन्ध मिलाईनेछ ।’