Logo

घरेलु मदिराको ब्रान्डिङ र निर्यात गरिने

घरेलु मदिराको ब्रान्डिङ र निर्यात गरिने



काठमाडौं । सरकारले नेपालमा बन्ने घरेलु मदिराको ब्राण्डिङसँगै निर्यातसमेत गरिने घोषणा गरेको छ । मंगलबार आगामी आर्थिक बर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL