Logo

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार घट्दै प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ पुगको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १७ सय ४० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्