Logo

टुक्रिएको जसपाबाट ३ जना मन्त्री बन्दै, आजै सपथ ग्रहण

टुक्रिएको जसपाबाट ३ जना मन्त्री बन्दै, आजै सपथ ग्रहण



काठमाडौं । केहिदिन अघि मात्रै जनता समाजजादी पार्टी (जसपा)बाट टुक्रिएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सम्मिलित हुने भएको छ ।

हालको सत्ता समिकरणमा उक्त नयाँ पार्टीले प्रतिनिधि सभा सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्रीमा पठाउने निर्णय गरेको हो । आजै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले सोमबार पदबाट राजीनामा दिएका थिए।

यससँगै आजै नियुक्त हुने मन्त्रिहरुको सपथग्रहण पनि आजै हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL