Logo

राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. नेपालले दिए राजीनामा, राष्ट्रपतिबाट स्वीकृत

राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. नेपालले दिए राजीनामा, राष्ट्रपतिबाट स्वीकृत



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक मामिला सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् ।

डा. नेपालले नेपालको १०० रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने बिषयमा दिएको अभिब्यक्ती बिबादमा परेपछि राजीनामा दिएका हुन ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले डा. नेपालको राजीनामा स्वीकृत गरेका छन् । आज उनको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्