अशोक लेल्याण्डले ‘बेस्ट इन्डियन ब्रान्ड २०१६’ उपाधि पाएको छ ।भारतको दोस्रो ठुलो बस निर्माता कम्पनी अशोक लेल्याण्डले गतबर्षको विक्रीबाट सो उपाधि पाएको हो ।
कम्पनीले आफ्नो स्लोगन नै ‘तपाइँको प्रगति,हाम्रो चाहना’ राखेको छ। अशोक लेल्याण्डले भारतीय बजारमा गतवर्षको तुलनामा यसवर्ष सेल्स टर्न ओभरमा ३९ प्रतिशतले वृद्धि गरेको छ ।
कमरसियल भेहिकलअन्तर्गत स्कुलबस सेग्मेंटमा अव्वल रहेको सनपाइन बसको भारतीय बजारमा इन्ट्रीले सेवामुखी कम्पनीको सेल्स, सर्विस बढाएको छ ।
अशोक लेलैण्ड इण्डियामा निर्मित ब्राण्ड हो । सुप्रसिद्व हिन्दुजा ग्रुपको इतिहास बोकेको यस ब्राण्डले नेपालमा अबका दिन अशोक लेल्याण्डको बनाउने प्रतिबद्वताका अगाडि आएको छ ।
ँ