Logo

नेपाल र भारतबीच ३ विषयमा समहति, प्राथमिकतामा पुनर्निर्माण

नेपाल र भारतबीच ३ विषयमा समहति, प्राथमिकतामा पुनर्निर्माण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल र भारतबीच ३ वटा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उक्त समहमति भएको छ । जस नेपालको तराई क्षेत्रमा सडक पूर्वाधार निर्माण र भूकम्प पछिको पुननिर्माण रहेका छन् ।

दुवै देशका प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा सहमति पत्र आदान प्रदान गरिएको थियो । सहमति अनुसार भारतले तराई क्षेत्रमा सडक पूर्वाधारको स्तरिकरण र सुधारका लागि प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्टेल्सी सर्भिसमा सहयोग गर्ने भएको छ ।

त्यसैगरी नेपालमा भूकम्पपछिको पुननिर्माण परियोजनाका लागि अमेन्डेटरी डलर क्रेडिट लाइन र ७५ करोड अमेरिकी डलरको नयाँ डलर क्रेडिट लाइन सहमतिमा हस्ताक्षर भएको छ । दाहालको भ्रमणको क्रममा जलविद्युत तगायत अन्य महत्वूर्ण योजनामा छलफल हुने भनिएपनि हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्