Logo

कतारका अमिरको राजकीय भ्रमणको अवसरमा सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिरको राजकीय भ्रमणको अवसरमा सरकारले दियो भोलि सार्वजनिक बिदा



काठमाडौँ । सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL