काठमाडौं । प्रभु मनि ट्रान्स्फर प्रालि र घोडीघोडा लघुवित्त वित्तिय सस्थालि बीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभुका नायब महाप्रवन्धक रामेश्वर सापकोटा र घोडीघोडा लघुवित्तका प्रमुख कार्यकारि अधिकृत कुन्नानारायण चौधरीले हस्ताक्षर गरे ।
कञ्चनपुरको श्रीपुरमा प्रधान कार्यलय रहेको लघुवित्तको विभिन्न १० वटा जिल्लाको स्विकृति रहेको छ ।
हाल लघु वित्तको प्रधान कार्यलय श्रीपुर वाट मात्र कारोवार संचालन गर्ने र आगामी दिनहरुमा क्रमैसंग कारोवार विस्तार गर्दै जाने योजना रहेको चौधरीले जानाकारी दिए ।