Logo

एक महिनामा ७० अर्व ६१ करोड बराबरको आयात, निर्यात ६ अर्व ९५ लाख

एक महिनामा ७० अर्व ६१ करोड बराबरको आयात, निर्यात ६ अर्व ९५ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/ ७४ को पहिलो महिनामा नेपालमा ७० अर्व ६१करोड बराबरको सामान भित्रिएको छ । सो अवधिमा पेट्रोलियम पदार्थ, सवारी तथा यसका पाटपुर्जा,कपडा,लगायतका
आयात बढेको हो ।

सो अवधिमा ७ अर्व ६ करोडको पेट्रोलियम पदार्थ भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । एक महिनामा १ अर्व ६१ करोड बराबरको कपडा आयात भएको हो ।

यता नेपालबाट ६ अर्व ९५ लाख बराबरको बस्तु निर्यात भएको छ । निर्यात तर्फ आइरन तथा स्टिल ३० करोडको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्