Logo

सिजीको दशै तिहार योजना, इलेक्ट्रोनिक्स खरिदमा हात खाली नजाने उपहार

सिजीको दशै तिहार योजना, इलेक्ट्रोनिक्स खरिदमा हात खाली नजाने उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । इलेक्ट्रोनिक्स व्राण्ड सिजीले यसपालीको दशै तथा तिहारको उपलक्ष्यमा “उत्साह तथ उमंगको उत्सवमा क्यास ब्याक तथा स्ययोर सट उपहार हरेक खरिदमा” योजना ल्याएको छ ।

यस अन्तर्रगत सिजी ब्राण्डका एलइडी टिभी, वासिङ मसिन, माइक्रो वेभ ओभन, साउण्डबार ट्रली स्पीकरको खरिदमा पक्का उपहर जित्न पाइने छ ।

त्यस्तै रेफ्रिजेरेटर र एलइडी टिभी २०देखि ३२ इन्चको खरिदमा २० प्रतिशत सम्मको महाक्यास ब्याकअफर तथा एसीमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ ।

योजना नेपाल अधिराज्य भरि सीमित अबधिका लागि मात्र लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्