काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयको आइतबार प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्ब बकर इदको उपलक्ष्यमा देशभरी विदा दिने निर्णय गरेको हो ।