जारा फेसन चेनको स्पेनिस संस्थापक अम्यानसिओ ओरटेगा विश्वको धनी व्यक्ति बनेका छन् । उनले यसअघि बिश्वको धनी व्यक्तिको पहिलो सूचीमा रहेको विलगेट्सलाई पछि पार्दै पहिलो बनेका हुन् ।
फोर्वस म्यागाजिनले हालै प्रकाशित रिपोर्टले यस्तो देखाएको हो । ओर्टेगो ७९ दशमलव ५ विलियन डलर सम्पत्तीका साथ अग्रपंक्तिमा आइपुगेका ह्न । जबकी विल गेट्सको सम्पत्ती ७८ दशमलव ५ लिलियन डलर छ ।
८० बर्षिय ओर्टेगो यसअघि युरोपको धनी व्यक्तिको सूचीमा थिए । एजेन्सी