Logo

६१ किलो सुन तस्करी प्रकरण : हाजिरी जमानतमा छुटे महरा

६१ किलो सुन तस्करी प्रकरण : हाजिरी जमानतमा छुटे महरा



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन् । यसअघि सुन तस्करी प्रकरणमा पक्राउ परेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएको हो । अदालतले अनुमति दिएसँगै सीआइबीले उनलाई छोडेको हो ।

प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL