Logo

सुन तस्करी प्रकरण : पूर्वसभामुखलाई ४ दिन हिरासतमा राख्न अनुमति

सुन तस्करी प्रकरण : पूर्वसभामुखलाई ४ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सोबार काठमाडौं जिल्ला अदालतले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)लाई ४ दिनको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनलाई कपिलवस्तुबाट सोमबार मात्रै नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो । चीनबाट ६१ किलो अवैध सुन आयात भएको बिषयमा उनको नाम पनि मुछिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL