Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला १५ सय ३० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १५ सय २० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL