Logo

घट्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर

घट्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । पछिल्लो समय लगातार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको हो ।

यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपाली बजारमा चाँदी प्रतितोला १५ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL