काठमाडौं । प्रभु मनि ट्रान्सफर प्रालि र आशा लघुवित्त वित्तिय संस्था लिमिटेडवीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतमा प्रभुका बजार प्रवन्धक श्यामराज गौतम र आशा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रमेश सिंह खड्काले हस्ताक्षर गरे ।
नुवाकोटको मदानपुरमा प्रधान कार्यालय रहेको वित्तिय संस्था राष्ट्रिय स्तरको लघुवित्त हो ।
संस्था अव छिट्टै प्रभु मनि ट्रान्सफर प्रालिको रेमिटेन्स सुविधा स१चालनको योजनामा रहेको प्रमुख कार्यकारी अधिकृत खड्काले जानकारी दिए ।