Logo

विश्वकपको तयारी गर्न क्यानलाई सरकारले दियो ५ करोड

विश्वकपको तयारी गर्न क्यानलाई सरकारले दियो ५ करोड



काठमाडौं । सरकारले नेपाल क्रिकेट संघलाई ५ करोड रुपैया विनियोजन गरेको छ । आगामी जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी–२० विश्वकपको तयारीका उक्त बराबरको रकम विनियोजन गरेको हो ।

संघले बुधबार यसको बारेमा जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL