Logo

रास्वपाबाट ४ मन्त्रीको नाम टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?

रास्वपाबाट ४ मन्त्रीको नाम टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रालयसहित ४ मन्त्रालय टुंगो लगाएको छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

यसअघि रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालय पाउन ठुलै रस्साकस्सी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL