काठमाडौं । युएमको ३ सय सिसी मोटरसाइकल सार्वजनिक भएको छ । नाडा अटो शोको अवसर पारि आइएमइ अटोमोटिभ्सले सार्वजनिक गरेको हो ।
जसमध्ये रेनिगेड कमान्डो फिल द फ्रिडक थिममा छ । यसमा ह्याण्डलबार र हाइड्रेलिक टेलिस्कोपिक छ । रुल द स्ट्रिट रेनिगेड स्पोर्ट एस थिममा आधारित छ । रेनिगेड स्पोर्ट एस सार्वजनिक गरेको हो ।
यी दुई मोटरसाइकलमा १८ लिटरको फ्युल ट्यांक र १ सय ७२ केजीको छ ।