Logo

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १९ हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले उकालो लागेको छ ।

बिहीबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्द्र प्रतितोला १३ सय ९० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL