Logo

काठमाडौंका विभिन्न स्थानमा आजदेखि एक सातासम्म विद्युत अवरुद्ध हुने (तालिकासहित)

काठमाडौंका विभिन्न स्थानमा आजदेखि एक सातासम्म विद्युत अवरुद्ध हुने (तालिकासहित)



काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आजदेखि एक सातासम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले फागुन २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL