Logo

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, चाँदीको मूल्य पनि वृद्धि



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै १४ सय रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्