Logo

बिहानै दोलखा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प

बिहानै दोलखा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प



काठमाडौं । दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

दोलखाको हाटडाँडा आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL