Logo

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, चाँदीको मूल्यमा पनि वृद्धि

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, चाँदीको मूल्यमा पनि वृद्धि



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि उच्च रुपमा बढेको छ । बिहीबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले बढ्दै प्रतितोला १४ सय १० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्