Logo

वाणिज्यको अनुगमनमा कडाई, जतातै म्याद गुज्रेका सामान र मुल्य बृद्धि

वाणिज्यको अनुगमनमा कडाई, जतातै म्याद गुज्रेका सामान र मुल्य बृद्धि


बिजखबर संवाददाता
0
Shares

वाणिज्य मन्त्रालयले बजार अनुगमनलाई कडाई गरेसँगै व्यवसायीहरुले अखाद्य बस्तुलाई बढी मुल्य लिएर बेचिरहेको भेटिएको छ । माछा मासुदेखि फलफुलसम्म अखाद्य बस्तु तथा सडेगलेको भेटिएको आपूर्ति मन्त्रालयका सचिव आनन्दराम रेग्मीले बताए ।

अनुगमनको क्रममा कम तौल भएका ग्याँस तथा अखाद्य मासु र म्याद सकिएका बस्तुहरु भेटिएको छ । यसैगरी, सवारीसाधनले तोकिएभन्दा बढी भाडा लिएको, भाडादर नटासेको तथा मिटरमा जान नमान्ने ट्याक्सीलाई समेत कारवाही गरिएको छ ।

अनुगमनको क्रममा विभिन्न २९ वटा सार्वजनिक सवारीसाधनलाई कारवाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्