Logo

सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि हुँदा बजारमा चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्