Logo

सुनको मुल्यमा प्रतितोला ५ सयको वृद्धि, चाँदीको मुल्य ओरालो

सुनको मुल्यमा प्रतितोला ५ सयको वृद्धि, चाँदीको मुल्य ओरालो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १४ सय १० मा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्