Logo

घट्यो सुनको मुल्य, चाँदीको मूल्य उकालो

घट्यो सुनको मुल्य, चाँदीको मूल्य उकालो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख १८ हजार रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मुल्य भने उकालो लागेको छ । बुधबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढ्दै प्रतितोला १४ सय रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्