Logo

एसईई चैत १५ गतेदेखि सुरुहुने, चार लाख बढीले परिक्षा दिदै

एसईई चैत १५ गतेदेखि सुरुहुने, चार लाख बढीले परिक्षा दिदै



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परिक्षा तालिका सार्वजनिक गरेको हो ।

एसईई परीक्षा आगामी चैत १५ गते सुरु हुने छ । परिक्षा चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परिक्षाको पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।

यस वर्षको एसईई परीक्षामा ४ लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL