Logo

राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी भएको छ । फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो । सोही अनुसार राष्ट्रपति पौडेलले बिहीबार उक्त सिफारिस स्वीकृत गरी अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा ११४ (१) अनुसार उक्त अध्यादेश जारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL