Logo

बुधबार प्रतितोला १२ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

बुधबार प्रतितोला १२ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १४ सय रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्