Logo

क्रिकेटर सन्दीप लामिछानेलाई ८ बर्ष जेल सजाय, पिडितलाई ५ लाख जरिवाना बुझाउनुपर्ने

क्रिकेटर सन्दीप लामिछानेलाई ८ बर्ष जेल सजाय, पिडितलाई ५ लाख जरिवाना बुझाउनुपर्ने



काठमाडौं । सन्दीप लामिछाने ८ बर्षका लागि जेल चलान हुने भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको ईजलासले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको हो । यस्तै अदालतले पिडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL