Logo

रुसी सेनामा नेपालीको मृत्यु, सरकारले बन्द गर्यो रुस र युक्रेनका लागि श्रम स्वीकृति

रुसी सेनामा नेपालीको मृत्यु, सरकारले बन्द गर्यो रुस र युक्रेनका लागि श्रम स्वीकृति



काठमाडौं । सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुसी सेनामा भर्ना भई नेपालीको मृत्यु भएका खबर आएपछि श्रम स्वीकृति दिन स्थगन गरिएको जनाएको हो ।

संस्थागत र व्यक्तिगत दुवै श्रम स्वीकृति बन्द गरिएको विभागले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म रुसी सेनामा भर्ना भएका १० नेपालीको मृत्यु भएको छ । अहिलेसम्म रुसी सेनामा २०० भन्दा बढी नेपाली गएको हुनसक्ने सरकारको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL