Logo

प्रतितोला ५ सयले बढ्यो सुनको मुल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला ५ सयले बढ्यो सुनको मुल्य, चाँदीको मूल्य पनि उकालो



मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख २१ हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले उकालो लागेको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला १४ सय ५५ रुपयाँमा कारोबारभ भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १४ सय ६० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्