Logo

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सीइओमा दामोदर भण्डारी नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सीइओमा दामोदर भण्डारी नियुक्त



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी दामोदर भण्डारीले पाएका छन् । सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले उनलाई निमित्त सिइओमा नियुक्त गरेको हो ।

यसअघि पुष ११ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीको सेवा अवधि सकिएको छ । उनको सेवा अवधि सकिएसँगै अध्यक्षको काम काजका लागि भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL