Logo

सुनको मुल्य घट्यो, चाँदीको मुल्य स्थिर

सुनको मुल्य घट्यो, चाँदीको मुल्य स्थिर



काठमाडौं । आईतबा नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँ पुगेको हो ।

यससँगै आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्