Logo

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको आमाको निधन, आजै २ बजे पशुपतिमा अन्त्यष्टि गरिँदै

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको आमाको निधन, आजै २ बजे पशुपतिमा अन्त्यष्टि गरिँदै



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको आमाको निधन भएको छ । निवर्तमान अध्यक्ष गोल्छाको आमा पुखराज देवी गोल्छाको गएराती ८२ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय पुखराज देवी गोल्छाको आज २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ । उनको महासंघ निवर्तमान अध्यक्ष शेखर गोल्छा सहित ४ जना छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL