Logo

मंगलबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै

मंगलबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले मंगलबार दिउँसो तीन बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । उनी २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL