Logo

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाली बजारमा सुन बुधबार पनि यहि मूल्यमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य भने उकालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधबार प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १४ सय ८० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्