Logo

देशभरको तापक्रम घट्ने क्रममा, चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह

देशभरको तापक्रम घट्ने क्रममा, चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह



काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । राति पनि देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाउको छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL