चीनले पहिलो पटक मोवाइल टेलिकम्युनिकेशन सेट्लाइट सार्वजनिक गरेको छ । चीनको सिन्ह्वा न्युज एजेन्सिका अनुसार टियाटङ ०१ सेट्लाइटले चीन,मिडिल इष्ट ,अफ्रिकाका सेवा दिने गरी स्मावाइल टेलिकम्युनिकेशन सार्वजनिक गरेको हो ।
यो आइतवार स्थानीय समय अनुसार मध्यरातमा अन्तरिक्षमा पठाइएको थियो । यसको ग्राउण्ड सर्भिस चाइना टेलिकमले सञ्चालन गर्ने छ । त्यस्तै चीनको प्रान्तले लगानी गर्ने छ ।
साथै चाँडै नै मानवयुक्त अन्तरिक्ष विमानका लागि तयारी गरिइएको वताइएको छ ।