Logo

गोविन्द केसी आजदेखि अनसन वस्दै, यस्ता छन माग

गोविन्द केसी आजदेखि अनसन वस्दै, यस्ता छन माग



काठमाडौं । अभियन्ता डा. गोविन्द केसी आजदेखि अनसन बस्ने भएका छन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै केसीले शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिने अनसन सुरु गर्ने जानकारी दिएका हुन् ।

केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL