Logo

सुनको मुल्यमा प्रतितोला ३ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्यमा प्रतितोला ३ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको । मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बुधबार घटेर प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ओरालो लागेर १४ सय रुपैयाँ पुगेको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्