Logo

एकैदिन १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घट्दै प्रतितोला १ लाख १७ हजार ५ सय रपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले ओरालो लागेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्