Logo

दाहाल सरकारले राजदूत सिफारिसको निर्णय उल्ट्यो, मधेश आन्दोलनका मृतकलाई १० लाख

दाहाल सरकारले राजदूत सिफारिसको निर्णय उल्ट्यो, मधेश आन्दोलनका मृतकलाई १० लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आज बसेको मन्त्रीपरिषदको बैंठकले ओली सरकारले सिफारिस गरेको विभिन्न देशको राजदूतको निर्णयलाई रद्द गरेको छ । बैंठकले राजनीतिक भागबण्डाका आधारमा गरिएका विभिन्न १४ देशका राजदूतको सिफारिस रद्ध गरेको थियो । तर, परराष्ट्र सेवाका ८ जनाको भने सुनुवाईलाई निरन्तरता दिएको छ ।

यसैगरी सरकारले मधेश अन्दोलकमा क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई जनही १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । जसको लागि बैंठकले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । साथै सो रकम १ हत्ता भित्र प्रदान गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्