Logo

नेप्सेको प्रणालीमा समस्या, बुधबार सवा ११ सम्म पनि खुलेन सेयर कारोबार

नेप्सेको प्रणालीमा समस्या, बुधबार सवा ११ सम्म पनि खुलेन सेयर कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रणालीमा समस्या देखिएको छ । जसका कारण बुधबार ११ बजेर १२ मिनेट जादासम्म पनि सेयर कारोबार खुल्न सकेको छैन ।

बुधबार प्रिओपन सेसनदेखि नै नेप्सेको प्रणालीमा सिस्टममा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL