Logo

काङग्रेस–माओवादी गठबन्धनबाट प्रधानमन्त्रीमा दाहालको उम्मेदवारी

काङग्रेस–माओवादी गठबन्धनबाट प्रधानमन्त्रीमा दाहालको उम्मेदवारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचन्ड’ ले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएका छन् । नयाँ बन्ने सरकारका लागि काङ्ग्रेस–माओवादी गठबन्धनबाट उनले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका हुन् ।

दाहालको प्रस्तावकमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देवाउवा रहेका छन् । समर्थकमा माओवादी केन्द्रका कृष्णबहादुर महरा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्